Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-29

Province 1, Panchthar, Kummayak, Ward 1

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका- १ का १५ वर्षीय बालकलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ असार १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १४ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी जवान युवराज दाहालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १४ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments