Incident Reports

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2023-01-29

Madhes, Siraha, Naraha, Ward 4

१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपितहरू लगायत २४ वर्षीय भगत सदाले माघ १५ गते सामूहिक बलात्कार गरेकोले कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा माघ १६ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेसिक अस्पताल सिरहामा माघ १६ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरू तिन जनालाई गिरफतार गरेको र अर्का आरोपित भगत फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments