Incident Reports

श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा शव फेला 

2023-02-01

Province 1, Jhapa, Arjundhara, Ward 8

झापाको अर्जुनधारामा एक महिलाको हत्या भएको छ।

उदयपुर घर भई अर्जुनधारा–८ स्थित खसीबजारमा बस्दै आएका ३३ वर्षीय मनोज बस्नेतले आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनको चार दिनअघि हत्या गरेर शव चउरमा गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बस्नेतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

बस्नेतले श्रीमती पोखरेलको हत्या किन गरे भन्ने कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments