Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-05

Bagmati, Sindhupalchok, Melamchi

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय जेठाजुलाई प्रहरीले ०७९ माघ २२ गते मेलम्ची बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७९ पुस १९ गते घरमा बसेका बेलामा धाक धम्की दिएर आरोपितले बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले आरोपितविरुद्ध माघ १२ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिव यादवले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments