Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-02-22

Province 1, Morang, Sunwarshi

२५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवर्षी नगरपालिकाका ५८ वर्षीय ससुरालाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले धम्की दिएर ०७८ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७९ माघ २४ गते उजुरी दिएको थियो  । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टिकाबहादुर कार्कीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ २५ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments