Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-03

Lumbini, Rupandehi, Devdaha, Ward 7

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नपा–७ का ३४ वर्षीय मोहन गुरुलाई माघ २५ गते घरबाट गिरफ्तार गरेको छ । पीडतलाई आरोपितले माघ २० गते बलात्कार गरेको भन्दै पीडितले माघ २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित परिवारका अनुसार बालिकालाई नृत्य सिकाउने शिक्षकले माघ २० गते बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे इन्सेककर्मीलाई बताउनु भयो । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको अस्पतालले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments