Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित बिरुद्ध उजुरी

2023-02-08

Madhes, Siraha, Aurahi, Ward 6

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही गाउपालिका–५ का २४ वर्षीय मुकेश महरा बिरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा माघ २६ गते उजुरी दिइन् । आरोपितले माघ २५ गते बलात्कार प्रयास गरेकोले कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडितले बताउनु भयो । महिलाको स्वास्थ्य परीक्षण प्रादेसिक अस्पताल सिरहामा माघ २६ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर रामचन्द्र साहका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments