Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-12

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका –१ भोटेटारका ३१ वर्षीय उज्ज्वल खुलाललाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ साउन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार कमल चौधरीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २७ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments