Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-02-08

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 1

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा-२ का १४ वर्षीय बालकलाई ०७९ फागुन १ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । आरोपित बालकले माघ २३ गते चौतारा सागाचोकगढी नपा-२ स्थित बानिछाप जङ्गलमा यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको आमाले माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो । पीडितको माघ २५ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गरियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments