Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

2023-02-05

Madhes, Sarlahi, Basbariya, Ward 6

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बसबरीया गाउँपालिका–६ सोहरबा का ३६ वर्षीय बालमुकुन्द साह विरुद्ध ईलाका प्रहरी कार्यालय बरहथवामा फागुन २ गते उजुरी दिनु भएको छ । आरोपितले माघ २२ गते पिडितकै घरमा बलात्कार प्रयास गरेको पीडित पक्षले बताए । उजुरी पछि आरोपित साह फरार रहेकोले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments