Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-26

Madhes, Rautahat, Brindaban, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वृन्दावन नगरपालिका—३ का २३ वर्षीय दिपक रायलाई फागुन २ गते गिरफ्तार गरेको छ । आरोपित रायले बालिकालाई ०७९ असार १२ गते डर त्रास देखाएर बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा ०७९ असार २० गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण चन्द्रनिगाहापुर अस्पतालमा ०७९ असार २० गते गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments