Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-29

Province 1, Sunsari, Dharan, Ward 17

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१६ का ३५ वर्षीय लालबहादुर विकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ माघ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विकविरूद्ध फागुन ३ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा काका पर्ने आरोपित विकलाई अनुसन्धानका लागि फागुन ३ गते घरबाटै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा फागुन ३ गते गरिएको जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments