Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-06

Province 1, Sunsari, Barah, Ward 11

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर १९ वर्षीय एक युवकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित मामाविरूद्ध माघ २४ गते इलाका प्रहरी कार्यालय चक्रघट्टीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा नाताले मामा पर्ने आरोपितलाई अनुसन्धानका लागि फागुन ३ गते सप्तरीको कञ्चनपुरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा माघ २४ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments