Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-17

Lumbini, Dang, Tulsipur, Ward 12

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१२ का २० वर्षीय दिपक बिकलाई फागुन ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर फागुन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन गौतमले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments