Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-17

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७९ वर्षीय हजुरबुबालाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ फागुन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको हाडनाता करणीको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फागुन १३ गते घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १३ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments