Incident Reports

बालिका बलात्कारका घटनाका आररोपित गिरफ्तार

2023-02-25

Lumbini, Nawalparasi West, Susta, Ward 1

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका– २, बनदेवीका २० वर्षीय सुनिल भनिने भगवती हरिजनलाई फागुन १४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १३ गते बलात्कार गरेको भन्दै पीडितले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको इन्स्पेक्टर नवराज केसीले जानकारी दिनुभयो । खेतमा काम गरेर घर फकर्ने क्रममा बाटोमा आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन १४ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको डाक्टर नुरुल होदाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments