Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-23

Lumbini, Palpa, Rampur, Ward 9

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–१० का ३६ वर्षीय मेघबहादुर सारुलाई फागुन १४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध फागुन १४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments