Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-27

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 2

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–२ हर्दौलीका २८ वर्षीय रामदेव लोधलाई फागुन १९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १३ गते घरमा सुतिरहेको बेला घरको छतबाट प्रवेश गरी गते बलात्कार गरेको भन्दै पीडितले फागुन १८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भएको थियो । आरोपितले घरको छतबाट भित्र प्रवेश गरी बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments