Incident Reports

नाबालिगलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

2023-03-07

Lumbini, Dang, Shantinagar, Ward 6

काठमाडौँ । बलात्कार आरोपमा दाङको शान्तिनगर गाउँपालिकाबाट प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–७ बस्ने किशोरले ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । मंगलबार दिउँसो किशोरले ती बालिकालाई फकाएर माध्यामिक विद्यालय धनौरी नजिकै लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments