Incident Reports

बलालात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-08

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाका बारेमा पीडित पक्षले फागुन २४ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी दिए पछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते भेरी अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments