Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-13

Gandaki, Baglung, Galkot, Ward 9

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको गलकोट नगरपालिका– ८ मल्मका २१ वर्षीय विपिन थापालाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

होली मेलाबाट फर्कने क्रममा घर पुर्‍याईदिने बाहाना बनाएर फागुन २४ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपित थापालाई उनकै घरबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताउनुभयो ।

पीडित बालिकाको फागुन २५ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments