Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-03-05

Madhes, Sarlahi, Parsa, Ward 3

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–३ नारायणपुरका ३२ वर्षीय रामपुकार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन २८ गते पीडित बालिकाका बुबाले उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितका बुबाले बताए । घटनापछि आरोपित यादव भारततर्फ गएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलास राईले जानकारी दिनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments