Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-14

Lumbini, Nawalparasi West, Pratappur, Ward 5

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ५, करैहियाका २० वर्षीया चन्द्रेश कुर्मीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरेको इन्स्पेक्टर प्रकाश यादवले जानकारी दिनुभयो । आरोपितले काम छ भन्दै घरमा बोलाएर आफुमाथि बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments