Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-18

Lumbini, Dang, Babai, Ward 3

५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ४४ वर्षीय कमलबहादुर ओलीलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडितलाई घरमा सुतिरहेको बेला फागुन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो । घरमा एक्लै सुतिरहेकाे बेलामा आरोपितले बलात्कार गरेकाे पीडितले बताउनु भयाे । पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments