Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-05

Bagmati, Sindhupalchok, Sunkoshi, Ward 2

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउँपालिका-३ बस्ने १६ वर्षीय बालकलाई प्रहरीले ०७९ फागुन ३० गते गिरफ्तार गरेको छ । आरोपित बालकले फागुन २१ गते पीडित बालिकालाई सुनकोशी गाउँपालिका-३ स्थित बुर्लुङ जङ्गलमा घाँस काट्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितकी आमाले फागुन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन चौतारा अस्पतालमा भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments