Incident Reports

जबर्जस्ती करणी आरोपमा पाल्पामा दुई पक्राउ

2023-03-29

Lumbini, Palpa, Tansen

पाल्पा — जबर्जस्ती करणी आरोपमा पाल्पामा बुधबार दुई जना पक्राउ परेका छन् । तानसेन नगरपालिकास्थित ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही कोटहिमई गाउँपालिका–२, घर भई तानसेन नगरपालिका–६, बस्ने १८ वर्षीय किसमोहन लोध र रुपन्देहीकै गैडहवा गाउँपालिका–६, घर भई तानसेन बस्ने ५६ वर्षीय महताम लोध पक्राउ परका हुन् । खानेपानी ट्यांकी निर्माणमा आएका दुई जनाले महिलालाई घर नजिकैको खोल्सामा जबर्जस्ती करणी गरेको जाहेरी निजको छोरीले दिएपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments