Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-27

Province 1, Bhojpur, Shadananda, Ward 6

१५ वर्षीया बालिकालाई बलात्कार गरेरको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–७ का २४ वर्षीय हरीबहादुर श्रेष्ठलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १५ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments