Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-11

Lumbini, Rupandehi, Butwal, Ward 4

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–६ रजस्थल स्थायी घरभई बुटवल उपमनपा–६ चाँदबारी बस्ने २७ वर्षीय बिष्णु नेपालीलाई चैत १३ गते गैडहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले चैत १३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments