Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-26

Lumbini, Rupandehi, Marchawari, Ward 4

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–४ मदैयाका २४ वर्षीय सोयव भनिने नसिम खानलाई चैत १३ गते मर्चवारबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर दिपेश खरेललले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments