Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ

2023-03-30

Province 1, Udayapur, Katari, Ward 3

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र तनहुँमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ४ मरुवा बस्ने २४ वर्षीय महेश परियार र तनुहँको घिरिङ गाउँपालिका ५ का २७ वर्षीय पुरन परियार रहेका छन् । १६ वर्षीय किशोरीलाई जबर्जस्ती करण गरेको भन्ने उजुरीका आधारमा महेशलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments