Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2023-03-31

Madhes, Saptari, Tilathi Koiladi, Ward 4

सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । आरोपितकी साली मुर्ति देबी खंगको तिरहुत गाउँपालिका–२ स्थित घर कोठामा थुनेर कात्तिक ७ गते देखि पटक–पटक बलात्कार गरेका कारण गर्भवती भएको पीडितले बताउनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १२ गते भएको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । आरोपितविरुद्ध पक्राउपुर्जी जारी भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments