Incident Reports

बलात्कार प्रयास घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

2023-03-31

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 4

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-४ गोल्माका ६० वर्षीय चुडामणी श्रेष्ठविरुद्ध ०७९ चैत १७ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । आरोपित श्रेष्ठले पटक पटक मोवाइलमा फोन गरी बलात्कार गर्ने धम्की दिँदै आएको पीडितको भनाई छ । पीडित न्यायको लागी सहयोग माग्दै चैत १७ गते इन्सेक प्रतिनिधिको सहयोगमा उजुरी दर्ताको गरेको हो । घटनामा संलग्न भएका आरोपितको खोजी गरी आवश्यक अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments