Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2023-03-23

Madhes, Saptari, Rupani, Ward 4

सुस्त मनस्थितिकी ४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका–६ का ६० वर्षीय मुक्तिलाल साहविरुद्ध चैत १५ गते उजुरी दर्ता भएको छ । पीडितले बनाउँदै गरेको नयाँ घरमा गाडिएको ट्युववेलमा चैत ९ गते नुहाउन गएकी महिलालाई नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत १० गते आरोपितविरुद्ध उजुरी दिनुभएको छ । पीडितको स्वास्थ्य परीक्षण चैत १० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । आरोपित हालसम्म फरार रहेकाले चैत १७ गते पक्राउ पुर्जी जारी भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments