Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-29

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६३ वर्षीय नातेदारलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १६ जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी. भोजराज पाण्डेले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको डाक्टर महम्मद नुरुल होदाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments