Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-24

Madhes, Sarlahi, Balara, Ward 3

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बलरा नगरपालिका–३ जब्दी का २८ वर्षीय सखिन्द्र प्रसाद अधिकारीलाई चैत १९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन १२ गते उजुरी दिनुभएको थियो ।

पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई चैत १९ गते गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलाश राईले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १४ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments