Incident Reports

कैलालीको जोशीपुरमा स्वास्थ्यकर्मीको धर्ना

2023-03-31

Sudurpashchim, Kailali, Joshipur

धनगढीः कैलालीको जोशीपुर गाउँपालिकाका स्वास्थ्यकर्मीे धर्नामा बसेका छन्। गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु बिगत लामो समयदेखि तलबभत्ता नपाएको भन्दै शुक्रवारदेखि धर्नामा बसेका छन्। स्वास्थ्यकर्मीेको धर्नालाई मध्यनजर गर्दै नेपाल स्वास्थकर्मी संघ कैलालीले प्रेस विज्ञप्ती निकालेको छ। श्रमजिवीहरुको टे«ड युनियन अधिकारलाई मध्यनजर गर्दै समस्त स्वास्थकर्मी नियमअनुसार परिश्रमिक भुक्तानी गरियोस, जोशीपुर गाउँपालिकाले सिघ्र वार्तागरि श्रम ऐन बमोजिम पारिश्रमिक भुक्तानी र सेवा सुविधाको सुनिश्चतता गरियोस भनी नेपाल स्वास्थकर्मी संघ कैलाली माग गर्दछ, विज्ञप्तीमा भनिएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments