Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2023-04-01

Province 1, Terhathum, Phedap, Ward 2

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका–३ का ५७ वर्षीया देउमान विश्वकर्माविरूद्व चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्व चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिककी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

घटनापछि फरार भएका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १९ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments