Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-01

Province 1, Solukhumbu, Dudhkoshi, Ward 2

१० वर्षीया भाञ्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाउँपालिका–२ बासाका १९ वर्षीय मामालाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इनस्पेक्टर रामकिशोर शाहले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २० गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments