Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-06-24

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरी फरार रहेका ३० वर्षीय जेठाजु देवेन्द्र महतोलाई इलाका प्रहरी कार्यालय गोलबजारले चैत २१ गते गिरफतार गरेको छ । आरोपितले ०७९ साउन ८ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन ९ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ९ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर डुपेन्द्र बहादुर बुढाथोकीका अनुसार फरार रहेका आरोपितलाई गिरफतार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments