Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-15

Lumbini, Rupandehi, Kanchan, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ का २३ वर्षीय सुमित आचार्यलाई चैत २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १ गते बलात्कार गरेको भन्दै पीडितले आमाको सहयोगमा चैत २० गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए । आरोपितले बलात्कार पछि कसैलाई नभन्न धम्की दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । उजुरीका आधारमा गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर इश्वर थापाले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments