Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2023-01-30

Lumbini, Dang, Tulsipur, Ward 17

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–२ का २१ वर्षीय लक्ष्मण बिकविरूद्ध चैत २४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् । पीडितलाई अध्ययनको सिलसिलामा तुलसीपुर उपमनपा–१८ मा बस्दै आएका आरोपितले माघ १६ गते बलात्कार गरेको पीडितले बताउनु भयो । पीडित पक्षले उजुरी दिएपछि आरोपित फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण चैत २४ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments