Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2023-04-07

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ३४ वर्वीय बाबुविरुद्ध पीडित पक्षले चैत २४ गते इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिएको छ । बलात्कारबाट बालिका गर्भवती भएपछि आमाले थाहा पाएपछि घटना बाहिर आएको हो । घटना सार्वजनिक भएपछि आरोपित फरार रहेको पीडित पक्षले जनाएको छ । पीडित बालिकाकी आमाले छोरी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भएको बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २४ गते बर्दिवास्थित जिल्ला अस्पतालमा गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments