Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-08

Gandaki, Gorkha, Ajirkot, Ward 4

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका–४ सिरानडाडाका ४९ वर्षीय डिल वहादुर तामाङलाई चैत २५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत २५ गते बलात्कार गरेको भन्दै सोहि दिन पीडितका आफन्तले मौखिक र चैत २६ गते लिखित उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २६ गते गोरखा अस्पतालमा गरिएको छ । आरोपित विरूद्ध चैत २६ गते जिल्ला अदालत गोरखामा बलात्कार शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments