Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-21

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतहट जिल्ला राजदेवी नगपालिका– ५ का २० वर्षीय राजा हुसेनलाई प्रहरीले चैत २८ गते कुश्मा बजारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ चैत ७ गते बलात्कार गरेको भन्दै पिडितकी आमाले चैत २७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो । बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते पर्वत अस्पतालमा भएको छ । आरोपितलाई चैत २८ गते बलात्कार मुद्दा अन्तर्गत ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर प्रकाश रावतले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments