Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2023-04-07

Madhes, Siraha, Bariyarpatti, Ward 1

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरियारपट्टी गाउपालिका–१ का ३५ वर्षीय छोटु भनिने विजयकिशोर यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा चैत २७ गते उजुरी दर्ता गराएकाे छ ।आरोपितले पीडितलाई चैत २४ गते बलात्कार प्रयास गरेकोमा चैत २६ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएको पीडित पक्षले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा चैत २६ गते भएको थियो । घटना पश्चात आरोपित फरार रहेकाले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर केशव कटुवाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments