Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-12-21

Madhes, Siraha, Siraha, Ward 3

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४ का २८ वर्षीय लालबाबु दासलाई इलाका प्रहरी कार्यालय लहानले ०७९ चैत २८ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार आरोपितले महिलालाई ०७९ पुस ६ गते विवाह गर्ने प्रलोभनमा बलात्कार गरेको र विवाह नगरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा चैत २८ गते उजुरी दिएको पीडितले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा चैत २९ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कृष्ण खत्रीका अनुसार आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments