Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-14

Province 1, Panchthar, Falelung, Ward 7

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका–७ का २८ वर्षीय अर्जुन विश्वकर्मालाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिवश कुँवरले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments