Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-15

Lumbini, Dang, Tulsipur, Ward 12

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१३ का ३५ वर्षीय आफन्तलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विगत एक वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक ०७९ चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले आरोपितलाई घरबाट गिरफ्तार गरी थप अनुसन्धान थालिएको इप्रका लुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments