Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-13

Lumbini, Rupandehi, Kanchan, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ सुन्दरनगरका २२ वर्षीय विमल सुनारलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर इश्वर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकोे छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments