Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-04-13

Lumbini, Rupandehi, Devdaha, Ward 5

५७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले देवदह नपा–६ का ४२ वर्षीय घनबहादुर कुँवरलाई वैशाख ३ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको मौखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments